Defination लेखाविधि ( Accounting ) : लेखाविधि भन्नाले यस्तो प्रक्रियालाई जनाउँछ जसले आर्थिक सूचनाहरूको पहिचान गर्ने , मूल्याङ्कन तथा सूचना प्रवाह गर्ने , प्राप्त सूचनाहरू ठिक बेठिक छुट्याउन र निर्णय लिन सहयोग गरिन्छ। Accounting : accounting refers to the process of identifying, evaluating, and communicating financial information, and the information received is used to accurately classify and support decision-making. लेखाविधि ( Accounting ): व्यवसायमा भएका कारोबारहरूको मौद्रिक रुपमा सङ्कलन गर्ने , संक्षेपीकरण गर्ने , विश्लेषण गर्ने र प्रतिवेदन बनाउने माध्यमलाई नै लेखाविधि भनिन्छ। लेखाविधिको माध्यमबाट व्यवसायमा भएका आर्थिक गतिविधिहरूबाट आएको सूचना एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रवाह गरिन्छ। Accounting : accounting is the process of collecting, summarizing, analyzing, and reporting on the monetary transactions of a business. Information about the economic activities of a business is passed from one person to another through accounting. लेखाविधि ...