लेखाविधिका शाखाहरु (Branches of Accounting)
लेखाविधिका शाखाहरु ( Branches of Accounting ) : 1. लागत लेखाविधि ( Cost Accounting): वस्तु तथा सेवाहरू लागत पत्ता लगाउने र त्यसको नियन्त्रण गर्ने कार्यसँग सम्बन्धित सम्पूर्ण कार्यहरुलाई लागत लेखाविधि भनिन्छ। कुनै पनि तथा सेवा उत्पादन गर्दा बिभिन्न प्रकारका लागतहरु लाग्ने गर्दछ। लागत लेखाविधिले वस्तु तथा सेवा उत्पादन गर्दा लागेका लागत पहिचान गर्ने , लागतको अभिलेख गर्ने , कुल लागत पत्ता लगाउने तथा नियन्त्रण गर्ने जस्ता कार्य गरिन्छ। Cost Accounting: All the activities related to the identification and control of the cost of goods and services are called cost accounting. Various types of costs are incurred while producing any product or service. Cost accounting involves identifying the costs incurred while producing goods and services, recording the costs, and identifying and controlling the total costs. 2. व्यवस्थापकीय लेखाविधि ( Managerial Accounting): वित्तीय र लागत लेखाविधिहरूबाट प्राप्त हुने सूचनाहरू र तथ्याङ्कहरू सङ्कलन एवं विश्लेषण गरी व्यवस्थापकीय निर्णय गर्...