Q. लेखा अभिलेखन र लेखाविधि बीच भिन्नताहरु (The differences between Book Keeping and Accounting):
Q. लेखा अभिलेखन र लेखाविधि बीच भिन्नताहरु (The
differences between Book Keeping and Accounting):
|
S.N. |
लेखा
अभिलेखन (Book
Keeping) |
लेखाविधि
(Accounting) |
|
1. |
यसले
लेखाविधिको अभिलेखन कार्यलाई मात्र समेद्छ । It only covers the recording of accounting procedures. |
यसले
लेखाविधिका प्रक्रियाहरुलाई समेट्दछ । It covers the accounting procedures. |
|
2. |
लेखाविधि
गर्नु भन्दा पहिला लेखा अभिलेखन गर्नुपर्छ
। Before doing accounting procedures, book
keeping should be recorded. |
लेखा
अभिलेखन समाप्त भएपछी लेखाविधि सुरु हुन्छ । Accounting begins after the accounting records are completed. |
|
3. |
आर्थिक
कारोवारको वैज्ञानिक ढङ्गले लेखा राख्नु यसको मुख्य उदेश्य हो ।Its main objective is to keep scientific
records of financial transactions. |
आर्थिक
कारोवारको नतिजा र कार्यक्षमता देखाउनु यसको मुख्य उदेश्य हो । Its main objective is to show the results
and efficiency of financial transactions. |
|
4. |
सह्लेखापालनद्वारा
लेखा अभिलेखन गरिन्छ। Book
Keeping is recorded through co-accountant. |
मुख्य
लेखापालद्वारा लेखाविधिको अभिलेखन गरिन्छ। Accounting records are kept by the chief accountant. |
|
5. |
यसका
लागि कुनै बिशेष प्रकारको क्षमता चाहिदैन। It does not require any special skills. |
यसका
लागि विशेष प्रकारको क्षमता चाहिन्छ । This requires a special type of ability. |
|
6. |
लेखा
अभिलेखनको लागि कुनै विशिष्ट प्रकारको ज्ञानको आवश्यकता पर्दैन । No special knowledge is required for book
keeping. |
यसमा
विशेष प्रकारको ज्ञानको आवश्यकता पर्दछ। It requires a special type of knowledge. |