लेखाविधिको कार्यहरु/ Functions of Accounting
लेखाविधिको कार्यहरु ( Functions of Accounting ):
कुनै पनि
व्यवसायिक संस्थाको वित्तीय जानकारी व्यवस्थापन, सबल, दुर्बल
पक्ष र संचार गर्न लेखाको कार्यहरु महत्व भूमिका खेलेका हुन्छन।
Accounting functions play a
key role in managing, analyzing, and communicating the financial information of
any business organization.
1. वितीय कारोबारको पहिचान र अभिलेख (Identification
and recording of financial transactions): वितीय कारोवारको पहिचान र अभिलेख राख्नु
लेखाको आधारभूत कार्य हो। कुनै पनि संगठनमा वर्ष भरिमा भएको कारोवारलाई याद राख्न
सम्भव छैन, त्यसैले वित्तीय कारोवारको पहिचान र अभिलेख राख्नु जरुरी हो।
Identification and
recording of financial transactions: Identification and recording of
financial transactions are the basic function of accounting. It is not possible
for any organization to remember the transactions that have taken place
throughout the year, so it is necessary to identify and record financial
transactions.
2. वर्गीकरण र
सारांस (Classification and summary): अभिलेख राखिएको कारोवार क्रमबद्ध भने ती अभिलेख गरिएको करोवार्कै अर्थपूर्ण
रुपले प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्दछ।
वर्गीकरण र सारांसमा व्यवसायको नाफा स्थापित गर्न, व्यवसायको
वित्तीय स्थितिको मुल्यांकन गर्न र अभिलेख
राख्न वर्गीकरण र सारांसले गणितीय शुद्धता जाच गर्न सजिलो हुन्छ।
Classification and summary: If the recorded transactions are in order, then the users can use them meaningfully. Classification and summary make it easy to establish the profitability of the business, evaluate the financial position of the business and keep records. Classification and summary make it easy to check the mathematical accuracy.
3. विश्लेषण,
व्याख्या र जानकारी संचार (Analysis, interpretation and
communication of information):
व्यवसायमा भएका कारोवारमा तयार भएका वित्तीय विवरणको वास्तविक स्थिति
बुझाउने। यसले व्यवसायको लाभदायकता, तरलता र वित्तीय
स्थितिका सम्बन्धमा व्यवसायको सबल पक्ष र दुर्बल पक्ष बुझन सजिलो हुन्छ।
Analysis, interpretation
and communication of information: To explain the actual situation of
the financial statements prepared in the transactions of the business. This
makes it easy to understand the strengths and weaknesses of the business in
terms of profitability, liquidity and financial position of the business.
4. निर्णय लिन
सहयोग (Decision support):
व्यवसायमा आर्थिक कारोवार एउटा प्रक्रियामा अभिलेख राखिएको छ भने व्यवस्थापकलाई
भविष्यमा योजना बनाउन आवश्यक वितीय जानकारी उपलब्ध गराउदछ।
Decision support:
If the financial transactions in the business are recorded in a process, it
provides the manager with the necessary financial information to plan for the
future.
5. नियन्त्रण (Control): वितीय कारोवारको पहिचान र
अभिलेख, र्गीकरण र सारांस र आर्थिक कारोवारको अभिलेख ठिक छ भने वित्तिय
विवरणबाट खर्च, आम्दानी, सम्पत्ति र दायित्वमा नियन्त्रण गर्न
सहयोग पुर्याउद्छ।
Control:
Identification and recording of financial transactions, classification and
summarization, and if the recording of financial transactions is correct,
financial statements help in controlling expenses, income, assets and
liabilities.